३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्र सकसमा : अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सकसमा परेको बताएका छन् ।

आज अर्थसमिति बैठकमा बोल्दै मन्त्री खतिवडाले भने देशको अर्थतन्त्रमा ज्वारो आएको छ । मन्त्री खतिवडाले तर त्यो ज्वारोलाई बच्चाको दात आउँदा आएको ज्वरो भएका सज्ञा दिए ।
उनलाई उक्त समितीले सेयर बजारका विषयमा छलफल गर्न बोलाएको थियो । बैठकमा बोल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताए ।

मन्त्री खतिवडाले त्यसो भनि रहदाँ उता नेपाल इस्टक एक्स्चेजमा सेयरका लगानि कर्ताहरुको आमरण अनसन आज तेस्रो दिन पनि जारी रहेका छ । नेपालको सेयर बजार सुधारको माग गर्दै अनसन सुरु गरेका हुन् । उनिहरुले बजारमा सुधार नदेखिए अर्थमन्त्री।को राजिनामा माग्ने बताएका छन् ।

यता मन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्नु पर्ने बताए । उनको धारणा थियो, सेयर बजारलाई राष्ट्रिय पुँजी निर्माण बनाउनु पर्छ ।