५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विमान लिएर उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुरधाममा



अ+ अ-

धनुषा । निजी विमान अवतरण गर्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम पुगेका छन् । मुख्य अतिथिको रुपमा विवाह पञ्चमी महोत्सवमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।

जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ बिमानस्थलवाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेका थिए ।