१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध



अ+ अ-

जनकपुर । सर्वसाधारणलाई जानकी मन्दिरमा प्रवेशमा रोक लगाएको छ ।

बिहानैदेखि अति विशिष्ट पाहुना (भीभीआइपी) आउने भन्दै सर्वसाधरणलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो।

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि सर्वसाधारणलाई मन्दिर भित्र जान दिएको छैन।

दर्शनार्थीहरू मन्दिर बाहिरा उभिरहेका छन् । भीभीआइपीको विशेष सुरक्षा प्रबन्धका लागि सर्वसाधारणको प्रवेशमा रोक लागाइएको धनुषाका प्रहरी बताउँछन् ।