• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

पूर्वप्रधानमन्त्री गिरीको निधन



काठमाडौं । मंगलबार बिहान पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।