२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाजका बालबालिका (फाेटाे फिचर)

अ+ अ-

नेपाली बालबालिका राष्ट्रका धराेहर हुन् । उनीहरूकाे शिक्षा र स्वास्थ्य प्राप्त गर्ने कुरा अाधारभूत एवं नैसर्गिक अधिकार हाे भनी संविधानमै लेखिएकाे छ । तथापी धेरै बालबालिका अाजपनि अनेक समस्याबाट गुज्रिरहेका छन् । हंसिलाे अनुहारका यी बालबालिका कतै बालविवाह विरूद्ध जनचेतनाका काममा छन् भने कतै पुराना सीप सिक्न अाैंला चलाउँदै छन् । कतै साना हात कम्प्युटरमा खेल्दैछन् । याे पूर्ण चित्र हाेइन, प्रतिनिधि मात्र हाे । यहाँ राससबाट २०७५ पुस ६ गते सम्प्रेषित तस्वीरहरू प्रस्तुत गरिएकाे छ ।

लायन्स क्लव अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका–६ व्यागनस्थित त्रिभुवन प्राथमिक विद्यालयका ४४ जना छात्रछात्रालाई न्यानो कपडा वितरण पछि सामूहिक तस्वीर । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

बालविवाह न्यूनिकरणका लागि सडक नाटकः बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले समाजमा कुप्रथा को रुपमा रहेकोे बालविवाह कम गर्नका लागि सडक नाटन प्रर्दशन गर्दै तमानखोला कला समूह । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ) ,रासस

इँट्टा उद्योगमा खेल्दै बालबालिका
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित जिलिङको एक इँट्टा उद्योगमा खेल्दै गरेका विद्यालय जाने उमेरका बालबालिका । तराईबाट यहाँ काम गर्न आएका अधिकांश मजदुरका छोराछोरी विद्यालय जानबाट वञ्चित छन । तस्वीर ः रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस

विद्यालयका छात्रालाई टपरी, दुना बनाउने सीप सिकाइँदै
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका छात्रालाई सालको पातबाट टपरी, दुना र कपासबाट बत्ती बनाउने सीप सिकाउँदै विद्यालयका शिक्षिका । तस्बिर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ),रासस

विद्यार्थीलाई कम्प्युटर शिक्षा
सिकाइमा नयाँ प्रविधिको प्रयोग गर्ने क्रममा कम्प्युटर चलाउँदै मोरङ, उर्लाबारी नगरपालिका –८ स्थित दुर्गा माध्यमिक विद्यालयका विद्यार्थी । तस्वीर ः सुमन घिमिरे, उर्लाबारी (मोरङ), रासस