६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन



अ+ अ-


काठमाडौँ । निर्मलाको न्यायको लागि भन्दै सामाजिक अभियन्ताहरूले दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर खुल्ला रुपले विरोध जनाएका छन्।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन बित्दासमेत हत्यारा पत्ता नलागेको भन्दै आज बानेश्वरको सडकपेटिमा विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर सरकारलाई झक–झकाएका छन् ।

अत्याधिक रुपमा सोधिने प्रश्न ‘निर्मलाले कहिले न्याय पाउँछिन् ? भनेर प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखलाई सोध्न आह्वान गरेका समेत गरेका हुन् ।

भीमदत्तनगरकी निर्मलाको साउन १० गते बलात्कारपछि उखुबारीमा हत्या गरिउको अवस्थामा शब फेला परेको थियो।