१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बास लिगः आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले दोस्रो गेम खेल्ने



अ+ अ-

काठमाडौँ । बिग बास लिग अन्तर्गत मेलबर्न स्टार्स आज होबर्ट हुरिकेन बिरुद्द खेलने भएको ।

नेपाली युवा स्पीनर सन्दीप लामिछाने रहेको टिमले पहिलो खेलमा हार बेहोर्दा अंक तालिकाको पुछारमा रहेको छ । होबर्टको घरेलु मैदानमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुने भएको हो ।

मेलबर्न स्टार्सले खेलेको पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको थियो । बिपक्षी टिम हुरिकेनले भने पहिलो खेलमा ब्रिसबेन हिटमाथि जीत निकालेको थियो ।

पहिलो खेलमा महत्वपूर्ण दुई विकेट लिएका लेग स्पीनर सन्दिप लामिछानेको दोस्रो खेलमा पनि महत्वपूर्ण भूमिका रहनेछ ।