६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकेट लिएर पुगे प्रधानमन्त्री बेबी लाइफ होम



अ+ अ-

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर भत्केपाटीस्थित बेबी लाइफ होम नाम संस्थामा पुगेका छन् ।

एचआईभी संक्रमित बालबालिका राख्ने उक्त संस्थामा पुगेर ओलिले २३ जनालाई ज्याकेटलगायत न्यानो कपडा वितरण गरेका हुन् । ओली संक्रमित बालबालिकालार्इ आफ्नै निवास बालुवाटारमा बोलाएर लुगा लगाईदिएका हुन् ।

बढ्दो जाडोको कारणले बालबालिकालाई स्वास्थमा केहि असर नपुगोस भनेर ओलिले बालुवाटार बोलाएर न्यानो कपडा लगाइदिएको प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ ।