२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिधुत कर्मचारी घुस लिदै गर्दा पक्राउ



अ+ अ-

जनकपुर । धनुषाको बिधुत कार्यालयका कर्मचारीलाई घुस लिदै गर्दा स्थानियहरुले रंगेहात समातेका छन् ।

जिल्लाको सवैला नगरपालिकाका बिधुत कार्यालयका सुपरभाइजर शम्भु मिश्रले मिटर फारम भर्न आएका सेवाग्राहीबाट हस्ताक्षर बापत २००० रुपैयाँ गर्दा समातिएका हुन् ।

तारको समस्याले घरको बिधुतमा समस्या परेर उजुरी गर्दा २००० रुपैयाँ दिए तुरुन्त कर्मचारी पठाउने भन्दै ठगि धन्दा चलाउदै आएका थिए ।

बिजुली तार सर्टभएपछी उजुरी दिन जादा सुपरभाइजर मिश्र फरार भएको जस्ता घटनाहरु ताजा नै रहेका बेला मिश्र पुनः घुस खोरीमा पक्राउ परेका हुन् ।

सेवाग्राहीले कर्मचारी मिश्रलाइ समाएपछी बजारमा स्थानिय बिच सार्वजनिक गर्दा मात्र उक्त घुस रकम फिर्ता गरेको गरेका हुन् ।