![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/gokul-prasad-bastola-1024x836.jpg)
काठमाडौँ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले बर्खास्त नगरेको प्रष्ट पारेको छ।
विभागको नियमावली संशोधनका गरिएको र संशोधन अनुसार उनको कार्यकाल सकिएपछि अर्कालाई नियुक्त गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
नयाँ नियमावलीमा विभागको प्रमुखको कार्यकाल ४ वर्ष हटाएर ३ वर्ष कायम गरिएको थियो।