![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/11/banskota-1024x640.jpg)
काठमाडाैंः सरकारले नेपाल विशेष सेवा (आठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही पुस १९ र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मर्यादाक्रम:
![](https://lktcdn.prixa.net/media/Nepal_VIP_Ranking_3_29fuKPQeoy.jpg)
![](https://lktcdn.prixa.net/media/Nepal_VIP_Ranking_2_4uSm5JPC5K.jpg)
![](https://lktcdn.prixa.net/media/Nepal_VIP_Ranking_1_2t37EbKDe1.jpg)
मन्त्रिपरिषदका निर्णयकाे पूर्ण विवरणः