![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/arrested1.jpg)
काठमाडौं । प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ परेका छन् ।
काठमाडौंको बल्खुबाट बिहिबार दिउँसो २ बजे सुराकिको आधारमा २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट हजार दरको नोट ३० थान तथा भिभो मोबाईल एक थान पनि बरामद गरेको छ ।