२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनिया गान्धीकी छोरी राज्य समितिको महासचिवमा



अ+ अ-

काठमाडौं । भारतीय कांग्रेस पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त भएकी छिन् ।

बुधबार भारतीय कांग्रेस पार्टीले ४७ वर्षकी प्रियंकालाई पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

मिडियाका अनुसार प्रियंकाले आउँदो फ्रेब्रुअरी महिनाको पहिलो हप्तादेखि आफ्नो कार्यकाल सुरुवात गर्ने भएकी हुन् ।

प्रिंयका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् ।