२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनिया गान्धीकी छोरी राज्य समितिको महासचिवमा



अ+ अ-

काठमाडौं । भारतीय कांग्रेस पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त भएकी छिन् ।

बुधबार भारतीय कांग्रेस पार्टीले ४७ वर्षकी प्रियंकालाई पूर्वी उत्तर प्रदेश राज्य समितिको महासचिवमा नियुक्त गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

मिडियाका अनुसार प्रियंकाले आउँदो फ्रेब्रुअरी महिनाको पहिलो हप्तादेखि आफ्नो कार्यकाल सुरुवात गर्ने भएकी हुन् ।

प्रिंयका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् ।