२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज हल्का वर्षा र हिमपात हुन सक्ने



अ+ अ-

काठमाडौँ । आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने छ भने पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।