२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार युवक पक्राउ



अ+ अ-

जुम्ला । जुम्लामा चोरी तथा लागुऔषध ओसारपोसारमा संलग्न चार जना पक्राउ परेका छन्।

मंगलबार राति जुम्लाको सदरमुकाम खलंगामा पसलमा चोरी गर्ने तयारीमा रहेका युवकहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा १८ वर्षीय दिपक बुढा, प्रकाश बुढा, खड्कसिंह कठायत रहेका छन्।आरोपित व्यक्ति राति ताला फोड्ने हेक्सा ब्लेड बोकेर हिँडेको अवस्थामा प्रहरीले फेला पारेको हो।