२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बलामी कुटिएकोप्रति संघको आपत्ति



अ+ अ-

काठमाडौ । बुधबार पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको लागि गएका पत्रकारलाई कुटपिट गरेको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।

बुधबार फिल्म ‘शुभ लभ’को रिपोटिङ गर्न गएका पत्रकार समिर बलामीमाथि कुटपिट भएको थियो । संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज चलचित्र भवनका कर्मचारीबाट पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । सोही क्रममा चलचित्र भवनका कर्मचारीबाट बलामी कुटिएका हुन् ।’

हलका कर्मचारीले नै पत्रकारमाथि गालिगलोज गर्न थालेपछि बलामी सहित केहि पत्रकार कर्मचारीलाई सम्झाउन लाग्दा कर्मचारीहरुले हातपात गरेका थिए । यसबाट बलामीलाई सामान्य चोटपटक लागेको थियो ।