१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले राजधानीमा प्रधानमन्त्रीको पुत्ला जलायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको नेपाल विद्यार्थी संघले राजधानीमा पुत्ला जलाएको छ। नेविसंघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो।

प्रधानमन्त्री ओली आफैंले गरेको सम्झौता विपरीत निर्णय गरेको भन्दै आइतवार बिहान काठमाडौँको पशुपति क्याम्पस अगाडी नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका गरेका हुन्। डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरी विधेयक पारित गरेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्