२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी ‘ए’मा युभेन्टस लाजियोसँग भिड्ने, रोनाल्डोलाई पेनाल्टिमा गोल गर्ने मौका



अ+ अ-

काठमाडौं । इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा आज लिग लिडर युभेन्टस र लाजियोको खेल हुनेछ ।

लाजियोको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार आज राति १ः१५ देखी सुरु हुदैछ।

साबिक विजेता युभेन्टस तथा जारी सिजनको लिगमा एक मात्रै अपराजित रहेको युभेन्टस आजको खेलमा पनि जितको खेजीमा हुने छ । भने जारी लिगमा ९ खेल मात्रै जितेको लाजियो पनि घरेलु मैदानमा युभेन्टसलाई हराउने दाउमा हुने छ ।

यसअघि भएको खेलमा युभेन्टसले लाजियोलाई आफ्नै मेदानमा २–० को हार चखाएको थियो ।

युभेन्टसको जारी लिगमा २० खेलबाट ५६ अंक जोडेको छ भने लिजियोले समान खेलबाट ३२ अंक जोडेको छ ।

जारी लिगमा युभेन्टस १८ खेल जित र २ खेल बराबरीे खेलेको छ । लाजियोले भने ९ जित, ५ बराबरी र ६ खेलमा हार बेहोरेको छ ।