१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर काठमाडौंमा पक्राउ, यस्तो छ कारण



अ+ अ-

काठमाडौं । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउने काठमाडौंमा पक्राउ परेकी छन्।

सरकारले चिकित्सा शिक्षा विधेयक जवरजस्ती पास गराएको भन्दै आन्दोलनमा उत्रिरहेका बेला काठमाडौंको नयाँ वानेश्वरबाट उपमेयर चलाउने पक्राउ परेकी हुन्। उप प्रमुख चलाउने नेपाल विद्यार्थी संघकी केन्द्रीय सह–महामन्त्री समेत रहेकी छन् ।


चलाउने सहित पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय उपाध्यक्ष पवन यादव, केन्द्रीय सदस्यहरु गीता गुरुङ, चन्द्र बिक, सुमन पाण्डे, खड्ग सुब्बा, मेघा शाही, सृजना मल्ल, प्रेम शाही, सन्दिप ढकाल, अशोक बिष्ट, प्रेमिका रानामगर, पुजा फुँयाल, लोकेन्द्र शाह, जोगमाया रावल, सञ्जित श्रेष्ठलगायतका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन्।