२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीले अनशन बस्नु जरुरी छैन : मन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठूलो उपलब्धी भएको बताएका छन् ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा। गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गरे । ‘पारित विधेयकको विरोध गर्नुभन्दा स्वीकार गर्दै कार्यान्वयनमा जानुपर्छ’ पोखरेलले भने, ‘विधेयकमा कमी कमजोरी छने भने सच्याएर जान पनि सकिन्छ ।’

चिकित्सा विधेयकमा डा। गोविन्द केसीको पनि योगदान भएकाले अनशन तोड्न आग्रह गर्दैै उनीसँग भएको सम्झौताअनुसार नै विधेयक पारित भएको स्पष्ट पारे । गोरखपत्र दैनिकमा खबर छ ।