२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टलाई कांग्रेस नेता जोशीले कुन मुसो भनेपछि…



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसलाई केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कम्युनिष्ट भनेको मुसा भएको बताएका छन् ।

सोमबार काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सो कुरा बताएका हुन् । कम्यूनिष्ट सरकारलाई ‘दम्भ र झुटको खेती गरेर कांग्रेसलाई कमजोर नठान्छ समेत चेतावनी दिएका छन् ।

उनले राणा , पञ्चायत र राजा विरुद्ध लडेको कांग्रेसका लागि कम्युनिस्ट कुन मुसो हो र ?’ प्रश्न गरे ।