७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार



अ+ अ-
फायल फोटो

काठमाडौं । धनुषामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । सोमबार साँझ कांग्रेस कार्यकर्तामाथि सबैला नगरपालिका १०, खरिहानी खुकुरी प्रहारबाट उमेश कापर घाईते भएको छन्।

सोमबार जनकपुरमा नेपाली कांग्रेसले निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि नेकपाका कार्यकर्ताले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ।