१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाद्वारा महिला नै बलात्कृत भएपछि……



अ+ अ-

काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी १९ बर्षिया युवतीलाई दिल्लीकी २५ बर्षिया महिलाले यौन खेलौनाको मद्दतले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

भारतीय संचार माध्यमहरुको अनुसार ती महिलाले युवतीलाई जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेर बलात्कार गरेका हुन् । भारतको कारकारदुमा अदालतले ती महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको छ ।

फैसला सुनाएरपछि प्रहरीले ती महिलालाई तिहार जेलमा राखेको छ ।

महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो ।

यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको भारतीय समाचार एजेन्सी इन्डिया टुडेले जनाएको छ ।