२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमासंगै डुल्ने केटो मारियो



अ+ अ-

काठमाडौँ । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा (केटो) महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो ।

आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

साताअघि ९माघ १४० केटो नगरवनमै मृत भेटियो । डिभिजन वनका चितवन प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार बच्चाको करङ भाँचिएको थियो । तीन ठाउँमा चोट छ । मुखमा पनि चोट थियो जसले गर्दा दूध खानसमेत नमिल्ने भएको थियो । ‘भाले गैंडाको आक्रमणमा केटो मारिएको हो ।’ उनले भने । चितवन निकुञ्ज र आसपास दुर्लभ गैंडा मर्न थालेका छन् । केटोको नियति पनि त्यस्तै भयो ।