१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोउरिन्होलाई फेरी आपत, तोकियो एक बर्षको जेल सजाय



अ+ अ-

एजेन्सी । म्यानचेस्टर युनाईटेडको पूर्व प्रशिक्षक जोसे  मोउरिन्होलाई एक बर्षको जेल सजाय तोकेको छ ।

मंगलबार कर छली गरेको ठहर गर्दै स्पेनीस अदालतले सजाय सुनाएको हो ।तर मोउरिन्होले उक्त कुरा स्वीकार गरेका छन् ।

अदालतले सजाय सुनाएपनि मोउरिन्हो भने जेलमा भने बस्नुपर्ने छैन । स्पेनको कानुन अनुसार दुई बर्षसम्मको जेल सजाय जरिवाना तिरे मिनाह हुनेछ । मोउरिन्होले दुई मिलियन युरो जरिवाना भने तिर्नुपर्नेछ ।

मोउरिन्हो सन् २०११ देखि १२ सम्म रियल म्याड्रिडको प्रशिक्षणम छँदा उनले ठूलो मात्रामा कर छली गरेको पाइएको हो । स्पेनमा कल छलीका कारण चर्चित खेलाडीले पनि सजाय भोगिरहेका छन् । यसअघि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पनि ठूलो धनराशी जरिवाना गरिएको थियो ।

मोउरिन्होलाई युनाइटेडले खराब नतिजा निकालेको भन्दै बर्खास्ती गरेको थियो । ५५ वर्षीय मोउरिन्हो २०१६ मा युनाइटेडमा आबद्ध भएका थिए । मोउरिन्होको बर्खास्तीपछि युनाइटेडले उच्च स्तरको प्रदर्शन गरिरहेको छ ।