१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्र्यानिक तुल्सी चिया नेपालमा



अ+ अ-

काठमाडौँ । सन् १९९० अघि देखि Vehicle of Consciousness in the world को vision सहित विश्वभर विशुद् अग्र्यानिक उत्पादन पुर्याउने उदेश्य सहितको अग्र्यानिक ईन्डियाका उत्पादनहरु अब नेपलमा पाईने भएको छ ।


अग्र्यानिक ईन्डियाले शुक्रवार एक कार्यक्रम आयोजना गरी अग्र्यानिक तुल्सी चिया नेपालमा भित्र्याएको हो । खास गरी चियाका पारखीहरुलाई लक्षित गरी कम्पनीले तुल्सी ग्रिन टिका पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो ।

हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनि यसको उत्पादन गर्ने योजना रहेको अग्र्यानिक ईन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए ।

सिंहले नेपालमा अर्गानिक चियाबाट बजार शुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरु पनि नेपाली बजारम ल्याउने योजना रहेको जानकारी दिए ।


अग्र्यानिक चिया हाल भाटभटेनी तथा अन्य मार्टहरुमा मा पाइनेछ भने विस्तरै यसको बजार विस्तार गरी अन्य स्टोरहरुमा पनि उपलब्ध गराउने कम्पनीका काठमाडौंका लागि प्रबन्ध निर्देशक बल्लभ राज सिग्देलले जानकारी दिए ।