८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको शब्‍द चिप्लियो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डको) वक्तव्यमा शब्द चिप्लिएको भन्दै अमेरिकी राजदुतलाई त्यसबाट नेपाल अमेरिका सम्वन्धमा असर नपर्ने र पर्न नहुने बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

भेनेजुएला प्रकरणबारे दाहालको व्क्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
यस विषयलाई ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रफ चिप्लिएजस्तै लिन अर्थाएका थिए। ट्रम्पको ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको बिफ्रिङमा नेपाल भारतमा पर्ने भन्ने होइन भा्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम्स म्यागेजिन’ले गरेको थियो।