• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

सरकारी गाडी जलाउने नेविस‌ंघका कार्यकर्ता छुटे



पोखरा । सरकारी गाडी जलाउने नेविस‌ंघका तीन कार्यकर्ता रिहा भएका छन् । सार्वजनिक विदाको दिन चलाएको भन्दै गत माघ १९ गते सरकारी गाडी जलाएको जलाएको थियमे ।

प्रहरीले गाडी जलाएको अभियोगमा पक्राउ गरे लगत्तै सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएका नेविस‌ंघका कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र बिनय पौडेल जिल्ला अदालत कास्कीको आदेशमा साधारण तारेखमा रिहा भएका हुन् ।

गत माघ १९ गते शनिबार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले गाडी पूर्ण रुपमा जलेको थियो ।