१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका माथिल्ला भेगमा भारी हिमपात, काठमाडाैं उपत्यकाका अग्ला ठाउँमा हिउँ (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैंः पश्चिमी भेगबाट अाएकाे मनसुनी वर्षाका कारण देशका मध्य तथा उच्च हिमाली भेगमा हिमपात भएकाे छ । मुलुकका हिमाली जिल्लाहरूमा बाक्लाे हिमपात भएकाे छ भने राजधानी वरपरका डाँडाहरूमा पनि हिउँ परेकाे छ । धेरै वर्षपछि शिवपुरी नागार्जुन सहित अग्ला डाँडाहरूमा परेकाे हिउँले डाँडाहरू सेताम्य भएका छन् ।