२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सालको पात टपरी हुने” बोलको गित पछि विष्णु माझीको “के यस्तो हुन लेखेको” भाइरल हुदै



अ+ अ-

काठमाडौँ । नेपाली लोकगितको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गितले कृतिमानी बाटो तय गर्न लागेको छ । युटुव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गितको सूचीमा पर्न लागेको हो नयाँ लोकगित “के यस्तो हुन लेखेको” ।


कृतिमानी गित सालको पात टपरी हुने बोलको गितको चर्चा सेलाउन नपाउदै उनै चर्चित गायीका विष्णु माझीको स्वरमा आएको हो – के यस्तो हुन लेखेको । माझीलाई स्वरमा साथ दिएका छन् अर्का चर्चित गायक मोहन खड्काले ।

विल्कुलै नयाँ विषयबस्तुमा आधारित यस गितमा लोकप्रिय मोडल विमल अधिकारी, साया भण्डारी, सुमन ढकाललगायतले अत्यन्त मार्मिक र जिवन्त अभियान गरेका छन् ।कलाकारहरुको अभियानले दर्शकहरु गितमा हराउने र आफैलाई विर्सने गरेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ।


भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा सुमन ढकालले भावना म्युजिक सोलुशन माफ्त यो गित बजारमा ल्याएका हुन् ।

मोडल बिमल अधिकारीको शब्द रचना रहेको उक्त गीतलाई अधिकारीको यसअघिको चर्चित गित सुन सवैले सुनको भाग दुईको रुपमा प्रस्तुत गरिएको छ । गितमा खेम सेन्चुरीको लय र भिडियो निर्देशन कपिल लामाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायांकन तथा अमर शाक्यले सम्पादन गरेका हुन् । गित म्युजिक नेपालको युटुव च्यानलमा छ । (तल हेर्नुहोस्)