७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बार्सिलोना र कप्तान मेस्सीबाट थुप्रौ कुरा सिक्न बाँकी छ : काउन्टिन्हो

बार्सिलोना र कप्तान मेस्सीबाट थुप्रौ कुरा सिक्न बाँकी छ : काउन्टिन्हो
अ+ अ-

काठमाडौँ । बार्सिलोनाका मिडफिल्डर फिलिपे काउन्टिन्होले आफु बार्सिलोनामै बस्न चाहेको बताएका छन् ।


काउन्टिन्होले बार्सिलोना छाड्ने चर्चा चलिरहेको बेला उनको उक्त भनाइ आएको हो । उनले केहि स्पेनिस मिडियाहरुले आफु बार्सिलोना छाडेर चेल्सी कल्ब जाने हल्ला चलाएपनि उक्त हल्ला हल्ला मै सिमित रहेको बताएका हुन् ।

उनले बार्सिलोनामा कप्तान लियोनल मेस्सीबाट आफुले थुप्रौ कुरा सिकेको र सिक्न बाकीँ नै रहेको भन्दै आफु बार्सिलोनामै आवद्द हुन चाहेको बताएका हुन् । उनले शनिवार स्थानीय रेडियोसँग भने, “मैले बार्सिलोनालाई के दिए होइन मैले के पाए भन्ने कुरा बढि महत्वपूर्ण हुन्छ । बार्सिलोनाले मलाई खेलने मैदान मात्रै होइन खेल्न सिकाउने कोच र साथीहरु पनि दिएका छन् ।”

खेलाडिहरु अक्सर खराव फर्ममा आउने बितिकै कल्ब छाड्ने गर्छन तर म त्यसो गर्ने मुडमा छैन् ‘उनले भने’ ।

उनले आफ्नो देशका स्ट्राईकर नेमार जे.आरलाई सुझाव दिदै भने, ‘बार्सिलोनाबाट तपाईले केहि सिक्न नै बाकीँ थियो र बार्सिलोनालाई केहि सिकाउन नै बाकीँ थियो । तर हतारको निर्णयले गर्दा उत्कृष्ट कल्ब छाड्नु पर्याे ।’

आझै पनि नेयमार बार्सिलोना मै फर्कर आउन चाहे बार्सिलामेनाको ढोका खुल्ला हुने उनको भनाई थियो ।

आफु २०१८ २०१९ मा बार्सिलोनाको लागि त्यस्तो कुनै महत्वपूर्ण भुमिका उत्रिन नसकेको आरोपलाई खण्डन गर्दै भने खेलाडि सधै उहि लय र उहि खेल खेल्न सक्दैन् । म पनि कयौ कारणले सोचे जस्तो खेल खेलन सकेको छैन । काउन्टिन्होले भने ।

कहिले चोटले त कहिले दवावले गर्दा खेलमा सोचे जसरी उत्रिन सकिदैन् । कयौ पटक लियोनल मेस्सी र क्रिस्टियाने रोनाल्डो पनि आफ्नो लय गुमाएको भन्दै आगामी खेलमा अझ खेलमा निखार ल्याए सोचे अनुरुप नै खेल खेल्ने बताएका हुन् ।

एजेन्सीको सहयोगमा न्युजपोलरको अनुवाद