७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिन्द्रा गाडीको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ओखलढुंगा



अ+ अ-

ओखलढुंगा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा पुगेका छन् ।

राई ओखलढुगको सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा सोरुम उद्घाटन गर्न हेलिकोप्टरमा आएका हुन् ।

हेलिकोप्टरमा मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङ र महेन्द्रा कम्पनीका प्रतिनिधि सहित केहि नेता तथा कार्यकर्ता थिए ।

दिउँसो १२ बजे रुम्जाटार पुगेका मन्त्री सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाडौँ फर्किएका थिए ।