३ मंसिर २०८१, सोमबार
,
Latest
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले ‘अग्निदहन’ बनाएका हौं–कोविदशरण उपाध्याय प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को बढ्दो माग: अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, मध्यपूर्व र मलेसियामा बिक्री पूर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले मंसिर ४ गते केन्द्रिय कार्यालय बन्द गर्ने काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा प्रधानन्त्री ओलीबाट पूर्व सभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ सभापति देउवाद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध दिवसको सम्झना, देशभर नेकपाको कार्यक्रम



अ+ अ-

काठमाडौं । बुधबार जनयुद्ध दिवसको अवसरमा देशभर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रम गर्दैछ । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि श्रद्धाञ्जली कार्यक्रम हुँदैछ ।

कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थिति रहने स्रोत बताएको छ ।

फागुन १ अर्थात जनयुद्ध सुरु भएको दिनको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानका लागी सयक्त रुपमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ । यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।