२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसीको चेतावनी पछि डराए देउवा



अ+ अ-

काठमाडौँ । स्वतस् प्रतिनिधि बन्ने प्रावधान राखेर विधान पारित गरिए फरक मत लेख्ने संस्थापनइतरको चेतावनीपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका छन् ।

केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा बहुमतबाट विधान पारित गराउन तम्सेका उनी आफ्नै समूहले विवाद नबढाउन दबाब दिएपछि हच्किएका हुन् ।

विधान पारित नहुँदा अनुशासन समितिसमेत गठन हुन सकेन । बैठक सुरु हुनुअघि देउवाले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो समूहको आन्तरिक छलफल गरेका थिए । छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, श्याम घिमिरेले बहुमतबाट पारित गर्न नहुने भन्दै सहमतिबाट अघि बढ्न सुझाएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।