१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा १८ किलो सुन सहित २ जना पक्राउ



अ+ अ-

धनगढी । सयुक्त प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन सहित दुई जना पकाउ गरेको छ । पक्राउ पर्नेको नाम भने खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उक्त सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

सुन र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइदैछ ।