१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

९८ स्थानीय तहको नाम र केन्द्र फेरियो (सूचीसहित)



अ+ अ-

काठमाडौं । सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरी राजपत्रमा प्रकाशित गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार १४ वटाको नाम परिवर्तन गरिएको छ भने २२ वटाको केन्द्र र नाम दुवै परिवर्तन गरिएको हो ।

https://drive.google.com/file/d/1zcig3dEKKP5nyyF5tgtxeuGVmNLYTOv2/view