१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टचार गर्नेहरु दुलो गौडा चाहारेर बसेका छन्, ‘भ्रष्ट र भ्रष्टचारका सम्बन्धमा मुखमा पानी हालेर बस्दिँन’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्ट र भ्रष्टचारका सम्बन्धमा मुखमा पानी हालेर नबस्दिँन’ उद्घोष गरेका छन् ।

सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र भ्रष्टचारका बारेमा आफु मुखमा पानी हालेर नबस्ने चेतावनी दिएका छन् हुन् ।

ओलीले भने, हामीसम्म कि मैले भ्रष्टचार गरे भनेर साबिति बयान दिनेहरुसमेत हामीमाथि औला ठड्याइरहेका छन् । तिनै मान्छे आज सुशासन भएन भनेर मिडियामा झुल्किएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेहरु अहिले दुलो गौडा चाहारेका छन् ।’