१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणी गर्ने श्रीमान प्रहरीको खोरमा



अ+ अ-

डोटी । जबजस्ती करणी गरेको भन्दै आफ्नै श्रीमान विरुद्ध उजुरी दर्ता भएको छ । डोटी शिखर नगरपालिका ६ की एक महिलाले आफ्नै श्रीमान विरुद्ध उजुरी दिएकी हुन् ।

श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको फागुन १ गते जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता भएको छ । महिलाको उजुरी पछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरि म्याद थपेर अनुसन्धान थालेको जनाएको छ ।