१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा जन्मियो माओवादी, जनविद्रोहको कार्यदिशा पारित



अ+ अ-

काठमाडौं । नेपालमा माओवादी जन्मिएको छ । ‘महान् जनविद्रोहको कार्यदिशा पारित गर्दै’ माओवादी जन्मिएको हो ।

तत्कालीन नेकपा माओवादी पार्टीका अध्यक्षसंग असन्तुष्ट गोपाल किराती लगायत नेताको समूहले जनविद्रोहको कार्यदिशा पारित गरेका छन् ।

माओवादी केन्द्रले ८ औं महाधिवेशन गर्दै ९९ सदस्यीय केन्द्रीय समिति स्वीकृत गर्दै किरातीको अध्यक्षतामा ५४ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

संविधानको समाजवादी पुनर्लेखन र स्थानीय वर्ग–संघर्ष पार्टीको तत्कालीन कार्यनीति हुने अध्यक्ष किरातीले फेसबुकमा जनाएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अर्को माओवादी जन्मिन सक्ने भनेर दिएको अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चित बनेको थियो ।