१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको अध्यक्ष शाहलाई बनाउन आग्रह



अ+ अ-

दाङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिको सभापतिमा नेविसंघका पुर्व उप सभापति ऋषिकेश जंग शाहलाई ल्याउन दाङका विद्यार्थी नेताहरूले आव्हान गरेका छन्।

नेविसंघ दाङ जिल्लाका पुर्व अध्यक्ष दिपक पाण्डेको नेतृत्वमा भएको भेलामा जिल्लाका विद्यार्थी नेताहरूले नेविसंघको अहिलेको बिवाद समाधान गर्न र संगठनलाई सक्रिय बनाउ सभापतिमा ऋषिकेश जंग शाहनै हुनुपर्ने पुर्व जिल्ला अध्यक्ष दिपक पान्डे बताएक छन्।

पान्डेले संगठनको यो अराजकता र मनपरि तन्त्र रोक्न ऋषिकेश जंग शाहभन्दा अर्को विकल्प नरहेको पनि जिकिर गरे। भेला दुई दर्जन विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागीत रहेको थियो।