८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठकलाई म सिध्याइदिन्छु भन्ने अखिल क्रान्तिकारीका कार्यकर्ता हुन्



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपतिका पुत्र नेता दीपेश पुनले निवर्तमान अख्तियार आयुक्त राजनारायण पाठकको गोप्य भिडियो खिच्ने व्यक्ति पनि आफ्नै कार्यकर्ता भएको बताएका छन् । शुक्रवार उक्त घटनाको जानकारी दिने क्रममा पुनले कैलाश मगर काठमाडौँ स्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का अखिल क्रान्तिकारीका कार्यकर्ता भएको बयान दिएका छन् ।

आयुक्त राजनारायण पाठकलाई ७८ लाख पैसा दिएको सारा रेकर्ड गर्ने र बीचको बिचौलिया सबै भूमिका खेल्ने भनेको हाम्रै माओवादी कामरेडै हुन् उनले भने, उनी सर्लाहीका माओवादी नै हुन् । उनले आयुक्त राजनारायाणसँग बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने, पैसा माग्ने, म सिध्याइदिन्छु भन्ने विभिन्न दोहोरी चलिरहेको रहेछ।

दीपेशले भने पार्टीले बुझिदिनुपर्यो भनेको भएर मात्रै यसो बुझिदिएको मात्रै हो ।