८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ जादै गरेको बस पश्चिम रुकुममा दुर्घटना



अ+ अ-

रुकुम । आईतबार दिउँसो रुकुमबाट काठमाडौँ जादै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौं जादै गरेको ना ५ ख ५३८५ नम्वरको बस पश्चिम रुकुममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था चिन्ताजनक रहेको छ भने उक्त बसमा ३० जना यात्रु सवार रहेका थिए । बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको खुल्न आएको छ ।