१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को नाम ‘मिथिला, भाषा ‘मैथिली’ र राजधानी जनकपुर राख्नुस् : देउवा



अ+ अ-

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम मिथिला र भाषा मैथिली राख्न सुझाव दिएका छन् । देउवाले प्रदेशको स्थायी राजधानी जनकपुर तोक्न पनि सुझाव दिए।

जनकपुरमा आइतबार पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै देउवाले भने, ‘प्रदेशको नाम, भाषा र राजधानिमा कांग्रेस एकमत छ,, प्राचिन सहर जनकपुर नै प्रदेशको राजधानीका लागि उपयुक्त छ।’