४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत खत्रीद्वारा पद तथा गोपनीयताको सपथग्रहण



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका प्रा. श्रीधर खत्रीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । 

सपथग्रहण समारोहमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायत उपस्थित रहनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।