१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोमा चिप्लिएर एकजनाको मृत्यु



अ+ अ-

काठमाडौँ । चन्द्रागिरीमा इनारमा खसेर एकजनाको ज्यान गएको छ ।

चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।