६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँढेलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ, कुखुराको खुट्टा भाँचेको अभियोगमा हिरासत



अ+ अ-

महोत्तरी । साँढेलाई कुटपिट गरेको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एकडारा गाउँपालिका ५ बस्ने इन्दल महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसअघि कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँलाई बाँके प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।