१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतसँग सरकारले गरेको सम्झौता खारेजीको माग गर्दै नेविसंघ प्रर्दशनमा (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ । सरकारले गरेको सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै उक्त सम्झौता खारेजको माग गरेको हो ।

नेविसंघ रत्नराज्य (आरआर) ले मंगलबार (आज) क्यापसअगाडि प्रदर्शन गरेको थियो । आरआरबाट निकालेको विरोध र्‍याली त्रिचन्द्र पुगेर कोणसभामा परिणत भएको थियो ।