१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्तव्य राखेपछि नेकपाकी सांसद बेहोस



अ+ अ-

काठमाडौँ । सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा पुगेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बेहोस भएकी छिन् । सांसद शान्ता चौधरी उद्घाटन कार्यक्रममा मन्तव्य राखेपछि बेहोस भएकी हुन्।

बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनको होस खुलेको छ । बेहोस हुनुको कारण के थियो भन्ने कुरा भने खुलेको छैन् ।