६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि यही फागुन २१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिइन् ।